Logo

अर्थ

भुपाल बराललाई राजस्व सचिवको जिम्मेवारी



काठमाडाैं । भुपाल बराललाई राजस्व सचिवको जिम्मेवारी दिएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश मुख्यमन्त्री कार्यालयको प्रमुख सचिवको जिम्मेवारीमा रहेका बराललाई अर्थ मन्त्रालयको राजस्व सचिवमा सरूवा गरेको हो।

त्यसअघि गत असोज ६ गते नै राजस्व सचिवको जिम्मेवारीमा रहेका दिनेशप्रसाद घिमिरेले प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा सुरू गरिएको थियो।

उनले राजस्व सचिवको जिम्मेवारी शुक्रबारबाट सम्हाल्नेछन्।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार १४:५७   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।