Logo

अर्थ

तोलामा ५ सय घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आज सुन शुक्रबार ५ सय रुपैयाँ घटेको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ५० हजार २ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदी प्रतितोला ६० रुपैयाँ घटेको छ । महासंघले यस दिनका लागि चाँदी प्रतितोला ३ हजार २८५ रुपैयाँ तय गरेको छ । अघिल्लो दिन ३ हजार ३४५ रुपैयाँ थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार ११:०६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।