Logo

अर्थ

मुक्तिनाथ विकास बैंकको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा



काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडद्वारा घोषणा गरिएको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा भएको छ ।

बैंकको गत मंसिर १५ गते सम्पन्न भएको १९औं वार्षिक साधारण सभाबाट पारित भएको ४.६७ प्रतिशत नगद लाभांश हितग्राही खातामा अद्यावधिक गरिएको बैंक खातामा जम्मा गरिएको सेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार १३:३०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।