Logo

अर्थ

सेवा हाईड्रोले आईपीओ निष्कासन गर्ने



काठमाडाैं । सेवा हाईड्रो लिमिटेडले आइ्र्रपीओ निष्कासनको विशेष प्रस्तावसहित साधारणसभा बाेलाएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले यही मंसिर २७ गते काठमाण्डौको बानेश्वरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभामा कम्पनीको आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलवार ११:५८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।