Logo

अर्थ

नेपाल फाइनान्सले लाभांश नदिने



काठमाडाैं । नेपाल फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने भएको छ । कम्पनीको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०८१/८२ का लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले लाभांश बिनाको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैकसमक्ष पेश गर्ने र त्यसपश्चात आगामी साधारण सभाबाट अनुमोदन गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आईतवार १०:४५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।