काठमाडौं । नेपाल धितोपत्र बोर्डले विजय लघुवित्त वित्तीय संस्थालाई थप सार्वजनिक निष्कासन (एफपीओ)लागि अनुमति दिएको छ ।
सर्वसाधारणका लागि कुल ४ लाख ६६ हजार ८१७ कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको हो । अंकित मूल्य १ सयका दरले कम्पनीले एफपीओ निष्कासन गर्नेछ । बिक्री प्रपन्धकमा एनएमबी क्यापिटल रहेको छ ।
हाल सेयर बजारमा यस कम्पनी कारोबार भइरहेको छ ।




















प्रतिक्रिया