काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालयले आज कञ्चनपुरको दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माणस्थलको अनुगमन गरेका छन्।
धनगढीमा मंगलबार हुने सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि महेन्द्रनगर आएका गृहमन्त्री अर्यालयसहितको टोलीले दोधारा चादँनी नगरपालिकामा निर्माण थालिएको सुक्खा बन्दरगाह अनुगमन गरेकाे गृहमन्त्रीको निजी सचिव परशुराम पोखरेलले जानकारी दिए।




















प्रतिक्रिया