Logo

अर्थ

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडाैं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै आज सर्वसाधारणका लागि आजदेखि यो सेयर बिक्रीमा राखेको हो ।

बैंकले सेयर संख्या भने खुलाएको छैन । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ । यस्तो आवेदन काठमाण्डौको दरबारमार्गमा रहेको बैंकको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार ११:१८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।