Logo

अर्थ

जीवन विकास लघुवित्तको लाभांश घोषणा



काठमाडाैं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको छ ।

पुस २६ गते बसको संस्थाको सञ्चालक समितिको बैठकले गत आवसम्मको अवितरित मुनाफाबाट सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आईतवार १०:३७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।