काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको छ ।
सोही बैठकले कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणहरू पारित गरी सोको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेस गर्ने निर्णय गरेको बैंकले जनाएकाे छ ।




















प्रतिक्रिया