Logo

अर्थ

प्रतिकूल मौसमले तीन आन्तरिक विमानस्थल बन्द



काठमाडाैं । प्रतिकूल मौसमका कारण तीन आन्तरिक विमानस्थल बन्द छन् । काठमाडौं विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार अहिले भैरहवा, जनकपुर र सिमराका विमानस्थल बन्द छन् ।

धनगढी विमानस्थल भर्खरै खुलेको छ । काठमाडौं विमानस्थलमा भने नियमित उडान भइरहेको उनले बताए ।

प्रकाशित मिति : ७ पुष २०८२, सोमबार १२:५३   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।