Logo

अर्थ

हिमालयन बैंकले लाभांश वितरण नगर्ने



काठमाडाैं । हिमालयन बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएकाे  छ । बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरणअनुसार कुनैपनि लाभांश वितरण नगर्ने र सोही बमोजिम राष्ट्र बैंकसमक्ष वित्तीय विवरण स्वीकृतीका लागि पेश गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ८ पुष २०८२, मंगलवार १२:३३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।