Logo

समाचार

कृषिमन्त्री परियारलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी



काठमाडौं । खानेपानी मन्त्रालयको जिम्मेवारी कृषि तथा पशुपन्छी विकास मन्त्री मदन परियारलाई दिइएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले मन्त्री परियारलाई मन्त्रालयको जिम्मेवारी दिइएको जानकारी गराएका छन् ।

यसअघि सो मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाल्दै आएका थिए ।

प्रकाशित मिति : २० पुष २०८२, आईतवार १६:२०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।