४ मंसिर २०८३, शुक्रबार । November 21, 2026
Logo
  • मुख्य पाना
  • राजनीति
  • कर्पोरेट फोकस
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • सेयर बजार
    • अटो
    • इन्स्योरेन्स
    • उधोग
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • भिडियो
  • विविध
    • टिप्पणी
    • फोटो फिचर
    • विचार/ब्लग
    • शृंगार
    • रोजगार
    • धर्म / संस्कृति
    • शिक्षा
    • सुरक्षा / अपराध
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • सूचना र प्रबिधि
  • English
  • ५ मंसिर २०८३, शनिबार
Logo
  • मुख्य पाना
  • विचार / ब्लग
  • अन्तर्वार्ता
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ
    • बैंकिंग
    • शेयर बजार
    • अटो
    • इन्स्योरेन्स
    • उधोग
  • कर्पोरेट फोकस
  • कर्पोरेट टक
  • राजनीति
  • अनलाइनपाना खोज
  • मनोरञ्जन
  • खेलकुद
  • विविध
    • टिप्पणी
    • फोटो फिचर
    • विचार/ब्लग
    • शृंगार
    • रोजगार
    • धर्म / संस्कृति
    • शिक्षा
    • सुरक्षा / अपराध
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • सूचना र प्रबिधि

विविध

काठ गोदाममा आगलागी : छिटो नियन्त्रणमा ल्याउँदा मानवीय क्षति भएन्


अनलाइनपाना

२३ पुष २०८२, बुधबार ०६:३३  

24 Shares

काठमाडौं । सिनामंगलको एक काठ गोदाममा आगलागी भएको छ ।
मंगलबार दिउसो काठ गोदाममा लागेको आगोले छेउछाउका घर र विद्यालयमा पनि असर पारेको छ । आगलागीपछि छेउछाउका घरमा पनि सल्किन थालेपछि नियन्त्रणका लागि दमकल परिचालन गरिएको थियो ।
सोही क्रममा एक प्रत्यक्षदर्शीले आगोले नजिकको स्कुल र घरमा प्रभाव पारेपनि मानविय क्षति केही नभएको भन्दै यसलाई सकारात्मक रुपमा नै लिनुपर्ने बताए ।
दमकलहरु पनि छिटै नै आएको कारण पनि आगो छिटो नियन्त्रणमा आएको पनि उनको भनाइ छ ।
उनले भने, ‘आगोले नजिकको स्कुल र घरमा पनि प्रभाव पारेको छ । तर मानविय क्षति भने केही भएको छैन् । म आइपुग्दा पूरै आगो लागिरहेको थियो, केही सामान भएपनि बचाउन सकिन्छ कि भने थोरै फर्निचरको सामानहरु सारेका छौं ।
कोही मान्छेलाई असर परेन । त्यही ठूलो कुरा हो । सम्पत्तिको क्षति भन्ने कुरा फेरि जोड्न सकिन्छ । दमकल पनि छिटै नै आएको कारण पनि छिटो आगो नियन्त्रणमा आएको हो ।’
गोदाममा भएको क्षति सार्वजनिक भइसकेको छैन् । प्रहरीले घट्नाको अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २३ पुष २०८२, बुधबार ०६:३३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।

प्रतिक्रिया

अनलाइनपाना

लेखकबाट थप

  • ट्रम्पले दिए चिनमा करिब ९ लाख एआई चिप निर्यात गर्न अनुमति
  • भन्सार छलीका नौ लाख बराबरका सामान बरामद
  • हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष पक्राउ
  • स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो आयोग
  • काँग्रेसको आधिकारिकता आफ्नो पक्षले पाउनेमा देउवाको विश्वास

थप समाचार

ट्रम्पले दिए चिनमा करिब ९ लाख एआई चिप निर्यात गर्न अनुमति

भन्सार छलीका नौ लाख बराबरका सामान बरामद

हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष पक्राउ

स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो आयोग

विचार

बीमा प्राधिकरणको नेतृत्वमा राजनविक्रम थापाको परीक्षा

बिपीन अधिकारी

नेपालको शैक्षिक पाठ्यक्रम र शिक्षामा एआई

प्रकास बहादुर चन्द

जनप्रतिनिधि

सांसदको बोलीले रास्वपाकै बदनाम

अनलाइनपाना

उपनिर्वाचन अन्योलमा, स्थानीय तहदेखि राष्ट्रिय सभासम्म

अनलाइनपाना
onlinepanacom

ताजा समाचार

१.
ट्रम्पले दिए चिनमा करिब ९ लाख एआई चिप निर्यात गर्न अनुमति
२.
भन्सार छलीका नौ लाख बराबरका सामान बरामद
३.
हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष पक्राउ
४.
स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो आयोग
५.
काँग्रेसको आधिकारिकता आफ्नो पक्षले पाउनेमा देउवाको विश्वास
६.
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि आउँछ : अर्थमन्त्री वाग्ले
७.
‘सारथी’ को ट्रेलर सार्वजनिक

कर्पोरेट फोकस

एक कर्मचारीलाई पदमा टिकाइराख्न विनियमावली नै बदल्दै एनआईसी एसिया बैंक, बोर्डमा प्रस्ताव

आइएमई लाइफका स्वतन्त्र सञ्चालकसमेत पक्राउ, पूर्वमन्त्रीदेखि पूर्वसचिवसम्म प्रहरी नियन्त्रणमा

शिखर इन्स्योरेन्सको २२ वर्षे यात्रा : विश्वास, सेवा र सुरक्षाको बलियो आधार

नेपाली चिजलाई विश्व बजारमा पुर्याउन सरकारको साथ चाहिएको छ : तुलु तामाङ

  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • सम्पादकीय
  • टिप्पणी
  • अर्थ
  • प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
मुख्य कार्यालय

अनामनगर-२९, काठमाडाैँ

०१-४७७१३३९

onlinepana@gmail.com

चेन्ज नेपाल ग्रुप अफ कम्पनी प्रा.लि,

सूचना विभाग दर्ता नं.: १४४६ / ०७३–७४

विज्ञापनका लागि

९८४९६५९५१६

ad.onlinepana@gmail.com

निर्देशक

दीपक शर्मा

प्रधान सम्पादक

नारायण प्रसाद अधिकारी


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • Privacy Policy
  • यूनिकोड
©2026 Nepal'S Largest Digital Online Newspaper (Magazine) सर्वाधिकार सुरक्षित Onlinepana.com

Search