Logo

प्रमुख समाचार

उम्मेदवारको सूचीबाट हट्यो बाबुराम भट्टराईको नाम



काठमाडौं । निर्वाचन आयोगले डा. बाबुराम भट्टराईको नाम उम्मेदवारको सूचीबाट हटाएको छ ।

भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ बाट उम्मेद्वारी दिएपनि फिर्ता लिएका थिए ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार १४:३९   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।