Logo

प्रमुख समाचार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी



काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरदेखि बैठक बसिरहेको हो ।

प्रधानमन्त्रीको सचिवालयकाअनुसार यो नियमित बैठक हो ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलवार १७:०२   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।