Logo

राजनीति

तुलसा बाइवाको नेतृत्वमा चुनावी अभियानको साङ्गितिक कार्यक्रम सम्पन्न



काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य तुलसा बाइवाको नेतृत्वमा चुनावी अभियानको साङ्गितिक कार्यक्रम गरेका छन् ।

बुधबार पाँचथर जिल्लाको चुनावी अभियान अन्तर्गत फिदिममा जेनजी युनाईटेड टिम सङ्ग साझको खाना पश्चात् चुनावी अभियानको साङ्गितिक कार्यक्रम गरेका हुन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार ०७:४९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।