Logo

अर्थ

नेप्सेमा थपियो ५ लाख बढी कित्ता सेयर



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शुक्रबार ५ लाख बढी कित्ता सेयर थपिएको छ । नेप्सेमा बरुण हाइड्रोपावर कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

यो कम्पनीको ५ लाख ९ हजार २४.२५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार १५:३०   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।