तेहरान । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका परिवारका सदस्यहरू इजरायली-अमेरिकी आक्रमणमा मारिएको पुष्टि भएको छ।
इरानी इस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग आबद्ध अर्ध-सरकारी समाचार संस्था फोर्स न्युजले खामेनीकी छोरी, ज्वाइँ र नातिको मृत्यु भएको पुष्टि गरेको हो।
सोही रिपोर्टका अनुसार उक्त आक्रमणमा खामेनीकी एक बुहारीको पनि मृत्यु भएको बताइएको छ।
यद्यपि, विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भने खामेनीको पनि सोही आक्रमणमा मृत्यु भइसकेको दाबी गरिरहेका छन्।





















प्रतिक्रिया