Logo

राजनीति

पत्रकार सम्मेलन गर्दै उपसभापति शर्मा



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

आज दिउसो ४:३० बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा शर्माले पत्रकार सम्मेलन गर्न लागेको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका हुन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार १२:४२   :  बजे

513
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।