Logo

प्रमुख समाचार

ललितपुरको दाउरा थकालीमा आगलागी



काठमाडौं । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ।

मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए।

अहिले आगलागी नियन्त्रणका लागि दमकल पुग्दै गरेको उनले जानकारी दिए।

आगलागी कसरी भयो भन्नेबारे खुलिसकेको छैन।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलवार १६:०२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।