Logo

समाचार

भरूवा बन्दुकसहित एक जना पक्राउ



काठमाडौं । साँगुरीगढी गाउँपालिका-१ बस्ने ३१ वर्षीय सेतुलाल विकलाई एक जनाले भरूवा बन्दुक १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार २२:०२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।