रौतहट। नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको गौर– २स्थित जानकी प्रावि केन्द्रबाट मतदान गरेका छन्।
चार वटा निर्वाचन क्षेत्र रहेको यहाँ २७७ मतदानस्थल र ५४१ वटा मतदान केन्द्र छन्। सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए।





















प्रतिक्रिया