Logo

मतदान

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गरे मतदान



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मतदान गरेका छन् ।

वीरेन्द्रनगर नगरपालिका—४ को भैरवस्थान मावि मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १४:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।