Logo

प्रमुख समाचार

चितवन-२ मा रविको दोब्बर अग्रता



चितवन । चितवन प्रतिनिधिसभा क्षेत्र-२ मा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार रास्वपाका सभापति रवि लामिछाने ५४७५ मतसहित अग्रता बढाइरहेका छन् ।

उनलाई नेकपा एमालेका अस्मिन घिमिरेले २२५१ मतसहित पछ्याइरहेका छन् । घिमिरेलेलाई नेपाली कांग्रेसकी मीना खरेलले २०५३ मतसहित पछ्याएकी छन् ।

नेकपाका प्रताव गुरुङले १५३१ मत ल्याएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार ११:३९   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।