Logo

समाचार

गुल्मी–१ मा रास्वपाका सागर ढकालको अग्रता, प्रदीप दोस्रो स्थानमा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सागर ढकालले गुल्मी १ मा अग्रता लिएका छन् ।

ढकालले २४३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार प्रदीपकुमार ज्ञवालीले ११८ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारी भने १०५ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १३:२६   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।