Logo

प्रमुख समाचार

झापा-१ मा रास्वपाकी उम्मेदवार डाँगीको अग्रता



झापा । झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार निशा डाँगीले अग्रता लिएकी छिन् ।

निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार ३ हजार ७७९ मत गणना गर्दा डाँगीले १ हजार ७०२ मत प्राप्त गरेकी छिन् । यहाँ श्रम संस्कृति पार्टीका उम्मेदवार केवलराम राईले ७७५, नेपाली कांग्रेसका केशवराज पाण्डेले ५२५ र नेकपा (एमाले)का रामचन्द्र उप्रेतीले ४०५ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १४:५०   :  बजे

153
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।