Logo

समाचार

खोटाङमा मतगणना सुरु



काठमाडौँ । खोटाङमा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार सर्वदलीय बैठकले ३ः ३० बजेबाट मतगणना गर्ने निर्णय गरेपनि भर्खर सुरु भएको हो ।

बिहीबार भएको प्रतिनिधिसभाको निर्वाचनमा  खोटाङमा ४३ प्रतिशत अर्थात् ६३ हजार ३५  जनाले मतदान गरेका छन् । केपिलासगढी गाउँपालिका–३ बासपानी र ४ बाक्सिलाको मतगणना सुरु गरेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १७:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।