Logo

समाचार

बालेन ओलीभन्दा ९ हजार बढी मतले अगाडि



काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह (बालेन) निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा ९ हजारभन्दा बढी मतले अगाडि भएका छन् ।

साढे ५ बजेसम्म बालेनले ११ हजार ९४५ मत ल्याएका छन् भने एमालेका ओलीले २ हजार ६९२ मत ल्याएका हुन् ।  यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार ३८१ मत ल्याएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १७:५२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।