झापा। प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा रानामगर निर्वाचित भएकी छन्।
निर्वाचन अधिकृतको कार्यालयलयका अनुसार उनले ६० हजार ११० मत प्राप्त गरे।
सो क्षेत्रमा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गरे।
यसअघि घिमिरे सभामुख हुँदा मगर उपसभामुख रहेकी थिइन्।
यहाँ श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले सात हजार २९१, नेपाली कांग्रेसकी सरिता प्रसाईँले पाँच हजार ६१६, राष्ट्रिय प्रजातन्त्र पार्टीका भद्रप्रसाद नेपालले तीन हजार ९६६ मत प्राप्त गरे।





















प्रतिक्रिया