काठमाडौं। गोरखा १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले अग्रता बनाएका छन्। खत्रीले ४ हजार २६३ मत ल्याएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका सुधन गुरुङले ४ हजार २५९ मत पाएका छन्।
सुरुवातदेखि अग्रता बनाएका गुरुङ अहिले ४ मतले पछि परेका छन्।
नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले २२८१ मत पाउँदा एमालेका आरसी लामिछानेले ६७५ पाएका छन्।





















प्रतिक्रिया