काठमाडाैं। फराकिलो अग्रता कायम राखेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ सरिनलाई साम्पाङले झण्डै दोब्बर मतले अग्रता दिइरहेका छन्।
साम्पाङले ३१ हजार ७०६ मत ल्याएका छन् भने तामाङले १६हजार ९५२ मत ल्याएकी छन्।
समाचार
२४ फाल्गुन २०८२, आईतवार १०:०२
काठमाडाैं। फराकिलो अग्रता कायम राखेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ सरिनलाई साम्पाङले झण्डै दोब्बर मतले अग्रता दिइरहेका छन्।
साम्पाङले ३१ हजार ७०६ मत ल्याएका छन् भने तामाङले १६हजार ९५२ मत ल्याएकी छन्।
प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार १०:०२ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया