Logo

अर्थ

फरवार्ड माइक्रोफाइनान्सले लाभांश नदिने



काठमाडाैं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने घोषणा गरेको छ ।

संस्थाको फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले आव २०८१ ८२ को मुनाफाबाट कुनै खालको लाभांश नबाँड्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार १२:४५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।