Logo

प्रमुख समाचार

ऊर्जामन्त्रीमा विराजभक्त श्रेष्ठ पक्का



काठमाडौं । रास्वपा सरकारमा विराजभक्त श्रेष्ठ ऊर्जा तथा जलस्रोतमन्त्री बन्ने भएका छन् ।

उनी काठमाडौँ ८ बाट निर्वाचित सांसद हुन् । श्रेष्ठ यसअघि पनि खेलकुदमन्त्री भइसकेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १०:५४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।