Logo

प्रमुख समाचार

प्रधानमन्त्री बालेनको शपथमा स्वस्ति र मंगलवाचन



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शपथ लिंदैछन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा केहीबेरबाट शपथ ग्रहण कार्यक्रम सुरु भएको हो ।

शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन गरिसकेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १२:३३   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।