Logo

प्रमुख समाचार

पूर्णबहादुर खड्काले बोलाए जिल्ला सभापति भेला



काठमाडौं । पूर्णबहादुर खड्काले जिल्ला सभापतिहरूको भेला बोलाएका छन् । विशेष महाधिवेशनको विपक्षमा रहेका जिल्ला सभापतिहरूलाई लक्षित गर्दै १९ चैतमा भेला आयोजना गरिने बताइएको छ ।

साथै, उनले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक पनि बोलाएका छन्, जुन धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा मंगलबारदेखि दुई दिनसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार १०:३८   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।