काठमाडौं । गृहमन्त्रालयले मातहतका ४ सहसचिव र ३ उपसचिवको सरुवा/पदस्थापन गरेको छ ।
चैत २२ गतेको निर्णयअनुसार मन्त्रालयले प्रकाश पौडेललाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकमा पदस्थापन गरेको छ ।
यस्तै डा. डिजन भट्राईलाई जिल्ला प्रशासन कार्यालय बैतडीको प्रमुख जिल्ला अधिकारीकका रुपमा पदस्थापन गरेको छ। खडानन्द अधिकारीलाई जाजरकोट प्रशानमा पदस्थापन गरेको छ ।





















प्रतिक्रिया