काठमाडाैं । राप्रपाले उपसभामुख पदमा उम्मेदवारी दिने तयारी गरेको छ । राप्रपाका एक नेताका अनुसार सांसद सरस्वती लामालाई उम्मेदवार बनाउने योजना छ । लामा राप्रपाको समानुपातिक तर्फबाट सांसद बनेकी हुन् ।
उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीले राप्रपालाई समर्थन गर्ने निर्णय गरेको छ । उपसभामुखमा राप्रपालाई समर्थन गर्ने रास्वपाको निर्णय रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच शनिबार उपसभामुखबारे छलफल भएको थियो ।





















प्रतिक्रिया