काठमाडौं । उपसभामुख पदमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता भएको छ । उनी राप्रपाको समानुपातिक सांसद हुन् ।
संसदीय संसद् सचिवालयमा पुगेर लामाले उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्ताव राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही रहेका छन् ।
प्रमुख समाचार
२६ चैत्र २०८२, बिहीबार १४:०२
काठमाडौं । उपसभामुख पदमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता भएको छ । उनी राप्रपाको समानुपातिक सांसद हुन् ।
संसदीय संसद् सचिवालयमा पुगेर लामाले उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्ताव राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही रहेका छन् ।
प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार १४:०२ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया