Logo

अर्थ

सुनचाँदीकाे मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ र चाँदी ३० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ हजार २५० रुपैयाँ छ । अघिल्लो दिन ५ हजार २२० रुपैयाँ थियो ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार ११:१२   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।