काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनकाे मूल्य १ हजार २ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदी प्रतितोला ९५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २२५ रुपैयाँमा कारोबार भएको छ ।




















प्रतिक्रिया