काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ । आज सुनको मूल्य तोलामा ३ लाख १ हजार ९ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९२५ रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया