Logo

विविध

विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै



काठमाडौं । आज विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै छ । हरेक वर्ष जुन १७ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।

यस वर्ष यो दिवस “चरन क्षेत्रस् चिनौँ, सम्मान गरौँ, पुनस्र्थापना गरौँ” नाराका साथ मानाइँदै छ ।

बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व समूदायमा जनचेतना फैलाउन र ऐक्यवद्धता कायम गर्न सन् १९९५ देखि यो दिवस मनाउने गरिएको हो ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार ०७:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।