काठमाडौं । सरकारले भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
त्यस्तै रसुवा बाढीले पुर्याएको शोकमा भदौ २२ गते शोक दिवस मनाउने निर्णय सरकारले गरेको छ ।
अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको जेनजी शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
















प्रतिक्रिया