युवतीले घटनाको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा साहलाई ठमेल क्षेत्रबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्दा साहले कपाल काटेको अवस्थामा भेटिएका थिए। घटनापछि आफ्नो पहिचान लुकाएर भाग्ने प्रयासस्वरूप उनले हुलिया परिवर्तन गरेको हुन सक्ने प्रहरीको आशंका छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















प्रतिक्रिया