काठमाडौं । इन्जिनियर दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको छ ।
गौरीकुमारी यादवको राजीनामासँगै रिक्त मन्त्रालयमा सुनसरी-४ का साहलाई नियुक्त गर्न लागेका प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएकाे छ ।
प्रमुख समाचार
२५ भाद्र २०८३, बिहीबार १६:२२
काठमाडौं । इन्जिनियर दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको छ ।
गौरीकुमारी यादवको राजीनामासँगै रिक्त मन्त्रालयमा सुनसरी-४ का साहलाई नियुक्त गर्न लागेका प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएकाे छ ।
प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार १६:२२ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया