Logo

प्रमुख समाचार

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बस्दै



काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको छ ।

बैठक दिउँसो १२ः१५ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हल बस्ने भएको हो ।

बैठकमा समितिको सातौं वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलवार ०९:४०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।