Logo

प्रमुख समाचार

कांग्रेस महाधिवेशनः सभागृहमा ६७ वर्षीय बुर्लाकोटीले गरे पहिलो मतदान



काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत राष्ट्रिय सभागृहमा ६७ वर्षीय ज्येष्ठ मतदाता राजेन्द्र बुर्लाकोटीले पहिलो मतदान गरेका छन्।

शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा बागमती प्रदेशका मतदाताले मतदान गरिरहेका छन्।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार ०९:४८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।