Logo

प्रमुख समाचार

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना



काठमाडाैँ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।

उनी आइतबार ह्याम्स अस्पतालमा भर्ना भएका हुन्। मुटुसँग सम्बन्धित सामान्य समस्याको कारण खनाल अस्पताल भर्ना भएकाे  स्वकिय सचिव मिलन उपाध्यायले जानकारी दिए।

प्रकाशित मिति : १ कार्तिक २०८३, आईतवार १९:५४   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।