Logo

मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा बनाएको रनका आधारमा विराटनगरले जितका लागि १५८ रन बनाउनुपर्ने भएको हो ।

प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आजको खेलमा दुवै टोली जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रिएका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलवार १४:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।